तीज भन्नासाथ तपाईँको दिमागमा के आउँछ? दर, माइती, नाचगान या अरु केही? मेरो दिमागमा भने गाउँ आउँछ। आमा, दिदी, हजुरआमाहरूको अनुहार आउँछ। अनि आउँछ घर छेउको चौपारीमा बसेर गाउँका आमाहरूले एकै लयमा गाएको गीत-

‘चौपारीमा बसूँ भने बरको पात फरर,

माइतीदेश हेरूँ भने मनै धरर…!’

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७औँ नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे। उद्घाटनकै क्षणलाई आयोजकहरूले ‘नेपालमै पहिलो फ्लाइङ कार’ भनेर तमासा बनाए, तर वास्तविकता भने अर्कै थियो

आजको पुस्तामा खेल भन्ने कुरा केवल मैदानमा सीमित छैन। डिजिटल युगसँगै ई–स्पोर्ट्स (eSports) — अर्थात् प्रतिस्पर्धात्मक भिडियो गेमको संसार — एक विशाल उद्योगमा रूपान्तरण भइरहेको छ। त्यसमा पनि PUBG Mobile (PlayerUnknown’s Battlegrounds Mobile) ले विश्वभरि र नेपालमा समेत युवाहरूको जीवनशैली परिवर्तन गर्दैछ।

Read

High Lights

Feature Story

सिन्धुलीको मरिण गाउँपालिका–४ मा राँगाभैंसीको मासु उद्योग कम्पनी सञ्चालनमा आउने भएको छ। उद्योग विभागका सूचना अधिकारी पशुपतिबाबु पुरीका अनुसार रागाँभैंसीको मासु उत्पादन तथा बिक्री गर्ने उद्देश्यले उक्त कम्पनी सञ्चालनमा आउन लागेको हो। यही साउन ४ गते लगानी उद्योग विभागबाट उक्त कम्पनीले स्वीकृति पाइसकेको सूचना अधिकारी पुरीले जानकारी दिए।

Read

हनुमानढोकामा रहेको ‘प्रहरी भवन’ भत्काउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र नेपाल प्रहरीका आइजिपी दीपक थापाबीच मौखिक सहमति भएको छ। हिजो(मंगलबार) आइजिपी थापा र प्रमुखसाहबीच भएको छलफलपछि त्यहाँको प्रहरी भवन भत्काउने मौखिक सहमति भएको हो।

Read
भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोको गिरफ्तारीमा सहयोग पुर्‍याउने व्यक्तिका लागि ५० मिलियन अमेरिकी डलर

Read